जमिन्दार जाल्पा राई 2010/11/23 Tuesday
काठमाडौँ । युनिकोड नेपाली फन्टको विकास भए सँगै इन्टरनेटमा अंग्रेजी भाषाको लगभग आधिपत्य समाप्त भएको छ । जस्को कारण नेपालमा धेरै नेपाली भाषाका Website हरु समेत संचालनमा आउन थालेका छन् । सुचना प्रविधिको बढ्दो विकासले आजभोली गाउँ घर तथा सहर बजार सबैको हात हातमा मोबाइल हुन थालेको छ । इन्टरनेटको निम्ती Compuer मा नेट नै जोड्नु पर्ने वा Cyber Cafe नै धाउनु पर्ने बाध्यता पनि अब अन्त्य भएको छ ।
नेपालमा मोबाइल सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट सेवा GPRS, 3 G Service उपलब्ध गराउन थालेपछि Social Networking Website हरुको प्रयोगकर्ता पनि बढ्न थालेका छन् । तर कति पय मोबाइलमा Nepali Unicode font मा समस्या आउँदा धेरै नेपाली प्रयोगकर्ताहरु समस्यामा पर्ने गरेका छन् । कसरी मोबाइललाई नेपाली फन्ट Support गर्ने बनाउने त ?
१. मोबाइलमा Opera Mini ब्राउजर नभए Compuer Browser बाट आफ्नो मोबाइलको ब्रान्ड र मोडेल अनुकुलको Software Download गर्नुस र मोबाइलमा install गर्नुस । अथवा मोबाइलबाट नै गुगल सर्च गरेर Opera Mini Download र Install गर्नु होस् ।
२. Opera Mini Install भए पछि खोल्नुस र Adress bar मा about:config टाइप गरी Enter हान्नुस् ।
३. अब खुल्ने पेजलाई स्क्रोल गर्नुस र तलतीरको "Use bitmap fonts for complex scripts " भन्ने Option मा हेर्नुहोस् ।
४. अब सो Option को पछाडी भएको no लाई yes गर्नुस र Save गर्नुहोस्
५. अब मोबाइललाई Restart गर्नुहोस् । Browser मा देखिने फन्टहरु साना वा ठुला भए तपाईले घटाउन वा बढाउन पनि सक्नुहुन्छ ।
Tuesday, November 23, 2010
Friday, November 19, 2010
दीपिकाको पूर्वप्रेमीलाई कण्डम
बलिउडकी नायिका दीपिका पादुकोणे आजभोलि व्यापारी सिद्धार्थ माल्यासँग डेट गरिरहेकी छन्, यस अघि उनी नायक रणवीर कपुरकी प्रेमिका थिइन । रणविरको प्रेममा पागल दीपिकाले आफ्नो गर्घनमा रणवीर नाम लेखेर ट्याटु पनि खोपाएकी थिइन ।
कुनैवेलाकी यी पागलप्रेमी दीपिकालाई आजभोलि रणवीरसँग भने माया होइन रिस उठ्छ । त्यसैले त पूर्वप्रेमी रणवीरलाई कुनै उपहार दिनु परे उनी कण्डम उपहार पठाउन चाहन्छिन् । करण जोहरको कार्यक्रम कफि वीथ करणमा सहभागी हुन आएकी दिपिकालाई जव करणले प्रश्न सोधे, जब मौका मिल्यो भने उनी रणवीरलाई के उपहार दिन चाहिन्छन् ? तव दीपिकाको मुखबाट झटसँग उत्तर आयो कण्डोमको प्याक ।
दीपिकाले रणवीरलाई किन कण्डम उपहार दिन चाहेकी होलीन, उनले थप जवाफ त दिइनन् तर बलिउड भरी अहिले सबैले यही प्रश्न गरिरहेका छन् । आखिर रणवीरले दीपिकासँग विना कण्डम नै यौनसम्पर्क राखेका थिए र ?

Subscribe to:
Posts (Atom)