Bhumi Thulung
बेरोजगारीले गाँजिरहेको नेपाल् र नेपाली युबाहरूमा थोर बहुत आशा र अवशर मिल्न थालेको छ l बैदेशिक संघ सङ्स्थाहरूको आर्थिक सहयोग लिएर केही संघ सङ्स्थाहरूले देशभर शिपमुलक रोजगार् मुखी तालिमहरू सन्चालन गरिरहेका छन् l यस्ता अधिकाम्श संघ सङ्स्थाहरू देशैभरी सक्रिय छन् l तीनै संघहरूको मुख्य पात्र बन्न पुगेको छ "एशोसिएटस नेपाल् सिनर्जि" धुम्बाराही ४ काठमाण्डौमा अबस्थित यस संस्थाले बिगत् ४ बर्ष यता "स्विस नेपाल् इन्टरकोअपरेसन हेल्भेटास" को आर्थिक सहयोगमा देश्भरका आर्थिक , सामाजिक , शैक्षिक तथा भौगोलिक रुपले पिछडीएका १६ देखि ३५ बर्ष उमेर् समुहका युबा युबतीहरूलाई निशुल्क सिप मुलक रोजगार मुखी तालिम र तालिम पश्चात रोजगारी दिंदै आएको छ l विशेस रुपले निर्माण सम्बन्धी तालिम सन्चाल्न गर्दै आएको यस सङ्स्थाले बिल्डिङ इलेक्ट्रिसिएन , हाउसहोल्ड प्लम्बर , स्काफोल्डर , पेन्टर , फर्निचर मेकर ,पश्मिना निटर , सेक्युरिटी गार्ड, सेल्स पर्शन, स्टोर किपर तथा रिसेपसनिस्ट/क्यसिएर आदि जस्ता अती उपयोगी बिसयहरुमा तालिम सन्चालन गर्दै आइरहेको छा l थुप्रै यस् प्रकारका संघ संस्थाहरुमध्य सबै भन्दा राम्रो तालिम केन्द्र, पर्याप्त तालिम औजार तथा बस्तुहरू , अनुभबी शिक्षक र कर्मचारीहरूको सम्योजन रहेको यस सङ्स्थाले २०६५ साल देखि हाल् सम्म करिब १००० जना युबा युबतीहरूलाई तालिम प्रदान गरिसकेको छ भने ९०० जना भन्दा बढी रोजगारिमा गैसकेका छन् l तालिमको क्रममा प्रत्यक सहभागीहरूको सी टी इ भी टी मार्फत सिप परिक्षन गराई उक्त सरकारी सङ्स्थान को प्रमाण पात्र समेत प्रदान गर्दै आइरहेको छ जस्ले गर्दा सहभागीहरूलाई रोओजगरीमा जना झनै सहज बनाइदिएको छ l यस प्रकारले तालिम र रोज्गारिबाट कोहि पनि युब युबतीहरू नछुट्नु नै राम्रो हुन्छ l अत: सबै छेत्रका सबै नागरिक बेलैमा सक्रिय हुने होकि ??
थप जानकारिको लागि संपर्क ठेगाना ::::
:एशोसिएटस नेपाल् सिनर्जि धुम्बाराही ४ काठमाण्डौ
फोन ०१-४३७०२४१,०१-४३७३४५१
मोबाइल ९८४१८८३७३६, ९८४१७१४८१०, ९८४१८०६९१९, ९८४६०९७७७३,

No comments:
Post a Comment