हासै मिठो बातै मिठो रैछ हजुरको
नजरको तिरै मिठो रैछ हजुरको
सबै भन्दा माया मिठो रैछ हजुरको
जति हेरु त्यो नजरमा हेरु हेरु लाग्ने
मुहारको मन्द हासो चोरु चोरु लाग्ने
ज्यानै खाने हिस्सि मिठो रैछ हजुरको
नजरको तिरै मिठो रैछ हजुरको
सबै भन्दा माया मिठो रैछ हजुरको
मायालु त्यो मनको ढोका खोलु खोलु लाग्ने
सधै भरी संगै बसी बोलु बोलु लाग्ने
नजरको तिरै मिठो रैछ हजुरको
सबै भन्दा माया मिठो रैछ हजुरको
हासै मिठो बातै मिठो रैछ हजुरको
शब्द राजुबाबु श्रेष्ठ
संगित सुरेस अधिकारी
स्वर अन्जु पन्त
kukhura mitho 6ainarahe6
ReplyDelete