Saturday, December 11, 2010

तिमी आउदा खुसि थिए

तिमी आउदा खुसि थिए जादा दुखी भइन
तिम्रो छाया समातेर पछि पछि गइन

रोजू रोजु लाग्यो साथ तिमी सगै बगे
पखा लागे माया नपाई किनार मै परे
फर्कि फेरि कहि पनि तिम्लाई खोज्दै आईन
तिम्रो छाया समातेर पछि पछि गइन

रमाउन कै लागि सायद जिवन संग खेले

सुख दिन तिमिलाई सधै दुख झेले
एक्लै रहे सधै भरी साथ तिम्रो पाईन
तिम्रो छाया समातेर पछि पछि गइन

No comments:

Post a Comment